यथास्थितिमा बजेट पास हुन नदिने समाजवादी अध्यक्ष माधव नेपालकाे भनाइ

खबर बुक
  • ख-
  • ख
  • ख+

२६ जेठ, काठमाडौं । यथास्थितिमा बजेट पास हुन नदिने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गर्नुभएकाे छ ।

पार्टी निकट समाजवादी प्रेस संगठनको शुक्रवार काठमाडौंमा भएको  पहिलो केन्द्रीय अधिवेशनलाई  सम्बोधन गर्दै उनले आफूहरु सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्