सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ,  २५ जेठ ।  सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

सुन आज तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी सुन  १ लाख ११ हजार १ सय ५० रूपैयामा काराेकार भइरहेकाे छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्