काठमाडौं, २१ जेठ ।सरकारले भरखरै जारी गरेको नयाँ आर्थिक विधयेकसँगै विदेशबाट आउने यात्रुले भन्सार नतिरी र तिरेर ल्याउन पाउने सूची परिमार्जन भएको छ ।
यस्तै लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान छुट दिएको छ । यस्तै औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधिमा पनि छुट दिएको छ । यस्तै शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामानमा पनि दिएको छ ।











