शहिद स्मारक लिगः आज पनि दुई खेल हुदैँ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १७ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्स, सातदोदोवाटो र च्यासल खेल मैदान, ललितपुरमा ती खेलहरु हुनेछन् ।

च्यासल मैदानमा हुने खेलमा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लब बिचमा प्रतिस्पर्धा हुनेछ भने च्यासल मैदानमा हुने खेलमा थ्रि स्टार क्लब र संकटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । दुवै खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्