प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढ्याे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ,  १० जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढेको छ । यससँगै सूचक १९४३.८० विन्दुमा आएको छ । १५ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

१२ कम्पनीको २७ सय ५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १९ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्