शहिद स्मारक ए डिभिजन लिगः आज एउटा मात्रै खेल हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २८ बैशाख । शहिद स्मारक ए डिभिजन लिगमा आज एक मात्रै खेल हुदैँछ  ।  यसअघि दुई वा तीनवटासम्म खेल हुदैँ आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लब बिच भिडन्त हुनेछ ।  च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्