नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङद्धारा पदभार ग्रहण

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, बैशाख २१ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पदभार ग्रहण गर्नुभएको छ ।

आज बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्रीले बुधबार गुरुङलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्