एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रति खेलाडी ६ लाख दिने सरकारकाे निर्णय

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २० वैशाख ।आजको मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी ६ लाख दिने निर्णय गरेको छ ।

र अफिसियललाई जनही रू। ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ । साथै कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्