नेप्सेमा सुर्योदय वोमी लघुवित्तको मुल्य समायोजन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको मुल्य समायोजन भएको छ।

स्टकको अनुसार यस लघुवित्तको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६०२.६१ रुपैयाँ कायम गरेको हो ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६९३ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्