प्रि-ओपन सेसन नेप्से सामान्य अंकले बढ्याे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ वैशाख । प्रि-ओपन सेसन नेप्से बिहीबार सामान्य अंकले बढेको छ । नेप्से सूचक ०.९४ अंकले बढेर १८९२.९४ विन्दुमा आएको छ ।

६ कम्पनीको ९३५  कित्ता सेयर कारोबार हुँदा एक लाख ९४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जसमा ५ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्