एसीसी प्रिमियर कप सुरूः नेपालले टस हारयो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ५ बैशाख  । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । घरेलु टिम नेपालले मलेसियाविरुद्धमा टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा सुरु भएको खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेको हो । मलेसियाले टस जितेर ब्याटिङ गर्ने भएपछि नेपालले बलिङको निम्तो पाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्