सगरमाथा जलविद्युतको सेयर कारोबार खुल्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ३० चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सगरमाथा जलविद्युत कम्पनी सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ ।

‘एसएमजेसी’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ । सगरमाथाको पहिलो पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १११.४१ रुपैयाँदेखि ३३४.२३ रुपैयाँसम्म ओपनिङ रेन्ज पनि तोकेको थियो ।

कम्पनीको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर बुधबार सूचीकृत भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्