पेरिस ओलम्पिक छनौटमा आज पुनः नेपाल भियतनामसँग भिडदै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २५ चैत।  पेरिस ओलम्पिकअन्तर्गत एशियाली छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज  भियतनामसँग खेल्दैछ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ।

छनोटको पहिलो खेलमा ५–१ ले पराजित भएको नेपालले छनोटको दोस्रो चरणमा स्थान बनाउन भियतनामलाई कम्तीमा ४ गोल गर्न आवाश्यक छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्