प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १६ चैत । प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.५८ अंकले वृद्धिभइ १९२० विन्दुमा आएको छ ।

यससँगै १२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री हुँदा तिन लाख ३ लाख ४४ हजार १४३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भने ४ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्