नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत्र १४ गते मंगलबार बस्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ चैत ।नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बस्ने भएकाे छ ।

पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बिहान ९ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशान दिएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्