समाजवादीका अध्यक्ष नेपाल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० चैत ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटवार्ता भैरहेकाे छ ।

अहिले बालुवाटार  छलफल चलिरहेकाे छ ।  प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्