नवलपुर गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, ९ चैत । नवलपुरको देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमाया थापाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो ।

बुधबार दिउँसो गैंडाले आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्