काठमाडौं, २ चैत । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगकाे खेलमा नेपालले पहिलाे ओभरमै सफलता प्राप्त गरेकाे छ ।
नेपालले तेस्राे ओभरमै सफलता प्राप्त गरेकाे हाे । नेपालका ललित राजवंशीले २ ओभर ५ बलमा यूएईका ओपनर आर्यन लाक्राकाे विकेट लिनुभयाे ।
त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ।












