राष्ट्रपतिको स्वकीय सचिवमा डा. चालिसे नियुक्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त हुनुभएकाे छ ।

पूर्वराजदूत चालिसेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वकीय सचिव नियुक्त गर्नुभएकाे हाे ।

यस्तै राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जिवी अधिकारी नियुक्त हुनुभएकाे छ । अधिकारी यसअघि पनि पौडेलको निजी सचिव हुनुहुन्थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्