यू-१९ मा नेपाल टस जितेर ब्याटिङमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ फागुन । नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा टस जितेको छ।

आजमानमा रहेको इडेन गार्डेन ओभलमा भएको टसमा नेपालका देव खनालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई निरन्तरता दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्