प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ फागुन । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.१६ अंकले घटेको छ । यससँगै सूचक १९९५.३३ विन्दुमा आएको छ ।

१४ कम्पनीको २८० कित्ता सेयर कारोबार हुँदा २ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यो सेसनमा ५ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्