भारतको पुर्वी क्षेत्रको निर्वाचन परिणामः भाजपा अग्रता बढयो, कांग्रेस १ मा सिमित

खबर बुक
  • ख-
  • ख
  • ख+

नयाँ दिल्ली, १८ फागुन । उत्तरी पुर्वी भारतका तीन राज्यमा भएको निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ ।

भारतको पुर्वी क्षेत्रमा हालै भएको बिद्यानसभामा भारतीय जनता पार्टी र उसको गठबन्धनले अग्रता लिन सुरू गरेकाे छ ।  भारतका उत्तरी राज्य त्रिपुरा, मेघाल्याड र मेघालयमा गत फ्रेबुअरीमा भएको निर्वाचन परिणाम सार्वजनिक भईरहदाँ तीन मध्ये दुई राज्यमा भाजपा र भाजपाको गठबन्धनले अग्रता लिईरहेको रिर्पोट आएको छ ।  प्रारम्भिक निर्वाचनको नतिजामा भाजपा त्रिपुरामा अगाडी रहेको देखिएको छ भन जहाँ भाजपाले ६० सिटमध्ये १७ सिटमा अगाडि छ । साथै, टीएमपी पार्टी ३ सिटमा अगाडि छ ।
यसै अनुसार नागाल्याण्डमा बीजेपीसँगको गठबन्धन एनडीपीपी ६ सिटसहित अगाडि छ भने  मेघालयमा भने एनपीपीले अग्रता लिएको देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्