स्पेनका डिफेन्डर रामोसद्वारा सन्न्यासको घोषणा

खबर बुक
  • ख-
  • ख
  • ख+

स्पेनका डिफेन्डर तथा पूर्वकप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । रामोस र लोभ्रेनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) का डिफेन्डर रामोसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे । रामोसले सन् २०१० मा फिफा विश्व कपको उपाधि जितेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्