प्रि-ओपन सेसन नेप्से १.९१ अंकले ओरालो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ फागुन । प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.९१ अंकले ओरालो लागेर २०७८ विन्दुमा आएको छ ।

यससँगै ३० कम्पनीको २ हजार २४५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ लाख ९३ हजार ५५३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १२ कम्पनीमा उकालो लागेको छ भने १५ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्