प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ फागुन । प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.०८ अंकले आरालो लागेर २०९०.४८ विन्दुमा आएको छ ।

यससँगै १३ कम्पनीको ४५५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ७ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीको भाउमा परिवर्तन भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्