प्रि-ओपन सेसन नेप्सेमा १.४४ अंकले ओरालो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ माघ । प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.४४ अंकले आरालो लागेर २१७१.१२ विन्दुमा आएको छ ।

यससँगै ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ३० लाख लाख २६ हजार ९६९ रुपैयाको कारोबार भएको छ ।
यो सेसनमा कुल १३ कम्पनीमा उकलो लागेको छ भने २८ कम्पनी घटेको छ । ४ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीमा ओरालो लागेको छ । बाँकी २ कम्पनीमा भने कुनैपनि परिवर्तन आएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्