भूकम्पग्रस्त सिरिया र टर्कीलाई मेस्सीकाे ३.५ मिलियन युरो रकम सहयोग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ माघ । अर्जेन्टिनी फुटबल खेलाडी लियोनेल मेस्सीले भूकम्पग्रस्त सिरिया र टर्कीलाई ३.५ मिलियन युरो रकम सहयोग गरेका छन् ।

मेस्सीले आफ्नो फाउन्डेसनलाई भूकम्पले तहसनहस भएको क्षेत्रमा रकम सहयोग प्रदान गर्न निर्देशन दिएको टर्कीको मिडियालाई उद्धृत गर्दै टिराना पोस्टले  जनाएकाे छ ।

टर्कीमा साेमबार भूकम्प गएकाे थियाे । हालसम्म ८ हजार ७ सय ५४ जनाकाे त्यहाँ मृत्यु भइसेकाे टिरानाले जनाएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्