काठमाडौं, २२ माघ । पाकिस्तानका पूर्व राष्टपति परवेज मुशर्रफको निधन भएको छ ।
पाकिस्तान मिडियाका अनुसार मुशर्रफ लामो समयदेखि बिरामी थिए । दुबईको अस्पतालमा उनको उपचार भइरहेको थियो ।