गण्डकी प्रदेश सभाबाट दुई वटा अध्यादेश पारित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १९ । गण्डकी प्रदेश सभाको आज बसेको बैठकले दुई वटा अध्यादेश पारित गरेको छ । बैठकले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत पारित गरेको हो ।

गएको पुस १८ गते बसेको गण्डकी प्रदेश सभाको पहिलो बैठकले प्रदेश सभाका पूर्व मामिला तथा कानुन मन्त्री विन्दुकुमार थापाले अध्यादेश टेबल गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्