रास्वपाको बैठक सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकबाट सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गरिने बताइएको छ ।

यसैबीच सभापति रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताइसकेका छन् ।

 

file photo

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्