बुधबार सुनकाे भाउ बढ्याे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ माघ  । बुधबार सुनकाे भाउ बढेकाे छ ।

आज ताेलाम ५ सय रूपैयाले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजाे छापावाल सुन प्रतिताेला १ लाख ५ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले मात्रै बढेर आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्