माओवादी पदाधिकारी बैठक सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र)को आजको पदाधिकारी बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको हो ।

पदाधिकारीको बैठक हिजो पनि बसेको थियो । बुधबार बस्ने स्थायी कमिटी बैठकका लागि सांगठनिक विषयमाथि छलफलका निम्ति बैठक बसेको नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड कार्यक्रममा व्यस्त भएकाले डेढ घण्टा ढिला गरी पदाधिकारी बैठक सुरु भएको हो  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्