अमेरिकी उपविदेशमन्त्री आज नेपाल आउँदै

खबर बुक
  • ख-
  • ख+

१५ माघ, काठमाडौं । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार नेपाल आउँदै हुनुहुन्छ ।नेपालमा निर्वाचनबाट नयाँ सरकार बनेपछि पहिलो पटक अमेरिकी उच्च अधिकारी नेपाल आउन लाग्नु भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्