पश्चिमी वायुको सामान्य प्रभाव

खबर बुक
  • ख-
  • ख+

१५ माघ, काठमाडौं ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।रातीː गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।

देशको तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्