राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नु पर्ने कांग्रेश नेता शेखर कोइरालाकाे भनाइ

खबर बुक
  • ख-
  • ख+

१४ माघ, विराटनगर । राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बताएका छन् ।

नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन शनिबार उदघाटन गर्दै नेता कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका हुन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्