प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढ्याे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढेको छ । यससँगै सूचक २१८६.५० विन्दुमा आएको छ ।

यो सेसनमा २५ कम्पनीको १६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ८ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको हाे ।

कुल ३५ वटा कारोबार भएको छ । १६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्