खोटाङमा यात्रुबहाक बस दुर्घटना

खबर बुक
  • ख-
  • ख+

खोटाङ, ११ माघ । खोटाङमा यात्रुबहाक बस दुर्घटना भएकाे छ ।

काँकरभिट्टाबाट खोटाङतर्फ यात्रु लिएर आउँदै गरेको बस  नुनथलामा दुर्घटना हुँदा सात जना घाइते भएका छन्। बसमा चालक सहित १९ यात्रु सवार रहेकाे प्रहरीले जनाएकाे छ ।

घाइते यात्रुहरूलाई जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागि लगिएको छ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्