आज साेमबार सुन प्रतिताेला १ लाख ३९ सय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ पुस । आज साेमबार नेपाली बजारमा चाँदीको मूल्य बढेकाे छ ।

हिजाे आइतबार ताेलाकाे एक लाख ३३ सय रुपैयाँमा काराेबार भएकाे छापावाल सुन आज ताेलामा छ सय रुपैयाँले बढेर प्रतिताेला एक लाख ३९ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्