गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गरेर अगाडि बड्ने : कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले मंसिर ४ मा सम्पन्न निर्वाचनपछि मुलुकमा  फरक राजनीतिक पिरवेश बनेकाे  बताएका छन्र् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा शनिबार शुमकामना सन्देश जारी गर्दै पार्टीमा भएका कमजोरीलाई  पारदर्शी रूपमा छलफल छलफल गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनको परिणामबाट सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको र त्यो अस्वभाविक नभएको उनीहरुले बताएका छन् ।

नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सहि विचार लिएर अबको बाटो तय गर्ने उनीहरुको दाबी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्