एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १४ पुस । नेकपा एमाले वाग्मती प्रदेश  संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् ।

प्रदेशसभाको दोस्रो  ठूलो दल एमालेले थपलियालाई सर्वसम्मत रूपमा दलको नेता छनोट गरेको हो ।

थपलिया चितवन १(१)बाट निर्वाचित भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्