काठमाडौं, १३ पुस । गण्डकी नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।
पाण्डेले १८ मत ल्याए भने भोजराज अर्यालले ८ मत ल्याए । एक मत बदर भयो ।
गण्डकीमा काङ्ग्रेसका २७ सांसद छन् ।