कर्णाली माओवादी दलको नेता राजकुमार शर्मा

खबर बुक
  • ख-
  • ख+

सुर्खेत, १३ पुस । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयान गरेको छ ।

आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

यद्यपी संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्