पूर्वराजा ज्ञानेन्द्र शाहले गरे जानकी मन्दिरमा पूजाअर्चना

खबर बुक
  • ख-
  • ख+

काठमाडों, पुष ९ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।

पूर्वराजा शाहले शनिबार बिहान जानकी मन्दिर पुगेर पूजाअर्चना गर्नुभएको हो । सो क्रममा उहालाई मन्दिरमा समर्थकहरुले स्वागत गरेका थिए भने शाहले समर्थकसंग पनि कुराकानी गर्नुभएको थियो ।

शाह तीनदिने धार्मिक भ्रमणका लागि बिहीबार जनकपुरधाम पुग्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्