संसदीय दलको नेतामा देउवा दोब्बर मतले विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् ।

उनले महामन्त्री गगन थापालाई पराजित गरेका हुन् । सार्वजनिक मतपरिणाम अनुसार देउवाले ६४ मत प्राप्त गरेका छन् ।

गगन थापाले २५ मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्