नेपाल प्रहरीका ९ डीएसपीको काज सरुवा खबर बुक ख- ख ख+ काठमाडौं, ४ पुस । नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो ।
काठमाडौं, ४ पुस । नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो ।