प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ पुस । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५५.१९ विन्दुमा आएको छ । ८ कम्पनीको १२ सय ६० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा ६ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा परिवर्तन भएको छैन । ३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्