प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.२५ अंकले उकालो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ मंसिर । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.२५ अंकले उकालो लागेको छ ।

यससँगै सूचक १८९७.३४ विन्दुमा आएको छ । १६ कम्पनीको १२ लाख ६० हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ हजार ५४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको छ र एक कम्पनी स्थिर छ ।

यता, १३ उपसूचकहरूमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र दुई कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्