पाँच दलिय गठबन्धनको बैठक दिउँसो पनि बस्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १९ भदौ । पाँच दलीय गठबन्धनको शीर्ष नेताकाे बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।

यसअघि आइतबार बिहान गठबन्धनको बैठक बसेकाे थियाे । बैठक अहिले पनि जारी छ ।

बैठकमा सिट बाँडफाँडबारे छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार दिउँसो फेरि बैठक बस्ने छ ।

सिट बाँडफाँडबारे टुंगो लगाउन भोलि सिट बाँडफाँडसम्बन्धि कार्यदलको बैंठक बस्ने तयारी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्