शान्तिले ल्याइन डोटेली कुमाउनी गीत ‘पहाडकी मैनाचणी’

खबर बुक
  • ख-
  • ख+

सुमधुर स्वरकी धनी गायिका शान्ति शाही चन्दको मौलिक डोटेली कुमाउनी गीत ‘‘पहाडकी मैनाचणी’  बजारमा आएको छ।

चर्चित गायक चक्र बमको सुमधुर आवाज शब्द तथा सङ्गीत रहेको गीतमा शान्ति शाहीले महिला आवाजमा साथ दिएकी छिन भने गीतमा अभिनय चक्र बम र गीता ढुङ्गानाले गरेका छन्।

चक्र बम युट्युब च्यानल मार्फत नै बजारमा आएको गीतको निर्देशन भने गम्बिर विष्टले गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्