राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को  केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । अपराह्न १२ः३० बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बैठक बस्ने भएको हो । 

समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्